बीउबिजन पहिलो संशोधन नियमावली-२०८३ स्वीकृत
काठमाडौँ । सरकारले बीउबिजनसम्बन्धी कानुनी व्यवस्थालाई परिमार्जन गर्ने उद्देश्यसहित बीउबिजन पहिलो संशोधन नियमावली-२०८३ स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषि क्षेत्रसँग सम्बन्धित बीउबिजन व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...