भोटेकोशी बाढीपीडितलाई बीएटी-४० का अधिकृतको साथ, उद्धार कोषमा तीन लाख २४ हजार
काठमाडौँ । भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत, पुन:स्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बीएटी-४० का शाखा अधिकृतहरूले तीन लाख २४ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।...