असोज ३ गते बीपी महोत्सवको अन्तिम दिनको कार्यक्रम हुने
काठमाडौँ । बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम ३ असोजमा हुने भएको छ । मंगलबार संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महोत्सवको अन्तिम दिनको कार्यक्रम...