जनस्वास्थ्यलाई मूल मन्त्र बनाएर उदाहरणीय काम गरिरहेको स्थानीय सरकार
ठूल्ठूला महत्वाकांक्षी कुरा नगरी स्रोत-साधनले भ्याउने सम्भव काममा केन्द्रित हुने हो भने स्थानीय सरकारले साँच्चिकै उदाहरणीय काम गर्न सक्छन् भन्ने उदाहरण बनेको ललितपुरको महालक्ष्मी नगरपालिकाले जनस्वास्थ्यमा केही मानक स्थापित गरेको...