बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन
काठमाडौँ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्री स्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा...