भोटेकोशी बाढीबाट बीमा क्षेत्रमा २५ अर्ब ८७ करोडको क्षतिको दाबी
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा गत बुधवार आएको बाढीबाट भएको क्षतिको विवरण बीमा कम्पनीहरूमा प्राप्त हुन थालेसँगै बीमिततर्फबाट करिब २६ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार...