काँग्रेसबाट एकल सिफारिस भएका पूर्वमन्त्री कनौडिया एमालेमा प्रवेश
काठमाडौँ । पूर्वमन्त्री तथा आगामी निर्वाचनमा नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल उम्मेदवार सिफारिस भएका काँग्रेस नेता बीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्। शनिबार दिउँसो काठमाडौँमा एमाले अध्यक्ष...