बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक : पहिलो पटक लिथियम आइरन फस्फेट लो भोल्टेज ब्याट्री प्रयोग
काठमाडौँ । नेपालको इलेक्ट्रिक सवारी बजारमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले बीवाईडी डल्फिन २०२५ को बहुप्रतिक्षित संस्करण सार्वजनिक गरेको छ । उद्योगमै पहिलो...