बझाङमा अटो रिक्सा सडकबाट ९ सय मिटर तल खस्दा तीन जनाको मृत्यु, एक बालक बेपत्ता
काठमाडौँ । बझाङको बुंगल नगरपालिका-१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनापछि बेपत्ता भएका एक बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बझाङका प्रमुख...