१२औँ नेपाल लिटरेचर फेस्टिभल फागुन १५ गतेदेखि पोखरामा हुने
काठमाडौँ । नेपाल लिटरेचर फेस्टिभलको १२औँ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर बाराहीघाटमा साहित्यिक महोत्सव हुने जानकारी...