फ्रान्सलाई ६-४ ले हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
बुकायो साकाको ह्याट्रिकमा फ्रान्सलाई ६-४ ले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा तेस्रो भएको छ। पहिलो हाफमा चार गोल खाएको फ्रान्सले दोस्रो हाफमा पुनरागमन गरे पनि नतिजा उल्टाउन सकेन। काठमाडौँ । फ्रान्सलाई...