बुक बिल्डिङमार्फत सेयर निष्कासन प्रक्रिया अघि बढाउन नेप्सेसँग पाँच कम्पनीको सम्झौता
काठमाडौँ। बुक बिल्डिङ प्रणालीमार्फत प्रारम्भिक सेयर निष्कासन (आईपीओ) अघि बढाउने प्रक्रियाका लागि पाँच वटा कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)सँग औपचारिक सम्झौता गरेका छन्। बुक बिल्डिङसम्बन्धी प्रावधानअनुसार योग्य संस्थागत लगानीकर्ताका लागि...