बाढी प्रभावितको राहतमा बुटवल पावर कम्पनी समूहद्वारा ५१ लाख ४१ हजार सहयोग
काठमाडौँ। बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यससँग आबद्ध कम्पनी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५१ लाख ४१ हजार ९८६ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।...