यांगनमा धर्मदेशना तथा भिक्षादान कार्यक्रम
काठमाडौँ । २५७०औँ बुद्धजयन्तीका अवसरमा म्यान्माको यांगनस्थित नेपाली दूतावासले शुक्रबार दूतावास परिसरमा धर्मदेशना (बौद्ध प्रवचन) तथा भिक्षादान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रारम्भमा दीप प्रज्वलन गरिएको थियो भने दूतावास...