रास्वपाका सांसद पन्तको सरकारमाथि प्रश्न : ‘परिवर्तनको अनुभूति कहाँ छ ?’
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्तले वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको अपेक्षा अनुरूप नतिजा देखिन नसकेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा...