माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध
एएफपी । माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । दुवै पश्चिम अफ्रिकी देशका...