बूढीगण्डकी निर्माण गर्न राजनीतिक समझदारी आवश्यक : ‘प्रचण्ड’
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिका भवनको...