भोटेकोशी बाढी पीडितको सहयोगका लागि बृटिश गोर्खा नेपाली र रिब्डीकोट बुद्व विहारद्वारा ऊर्जा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण
काठमाडौँ। बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी)र रिब्डीकोट बुद्व विहार पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत...