ब्याट-३६ का शाखा अधिकृतद्वारा बृद्धबृद्धा तथा असहाय कल्याण आश्रमलाई एक लाख ३० हजार प्रदान
ठोरी(पर्सा) । नेपाल सरकारका शाखा अधिकृत ब्याट-३६ ले बृद्धबृद्धा तथा असहाय कल्याण आश्रम, भगवान नगरलाई एक लाख ३० हजार एक सय ३५ रुपैयाँ हस्तान्तरण गरिएको छ। पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा समाज...