बेँसी सहर-चामे सडकमा राति सवारी सञ्चालनमा लाग्यो रोक
काठमाडौँ । लमजुङ र मनाङ जोड्ने बेँसी सहर-चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मंगलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै साउन महिनाभर...