मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरूको...