बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरूसँगको बैठकमा सञ्चार...