राष्ट्रपतिद्वारा ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानकाे प्रशंसा
जनकपुरधाम । प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै प्रशंसा गरेकी छन् । राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी...