बेत्रावतीमा एकै घरबाट २४ जनाको शव फेला, सनाखत हुन बाँकी
काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीमा बाढीका कारण एकै घरभित्र ज्यान गुमाएका २४ जनाको शव फेला परेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बेत्रावतीमा रहेको उत्तरगया मिनी मार्टको...