बुढीगण्डकी बाढी तीन चरणमा: बेनीघाटसम्म उच्च जोखिम-८.५ मिटर सतहमाथि पुग्यो
काठमाडौँ । गोरखाको जगत क्षेत्रबाट बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण बेनीघाटसम्मको क्षेत्रमा उच्च जोखिम देखिएको छ । नदीमा गेग्रान मिश्रित ठूलो बहाव आएपछि आरुघाटस्थित बाढी मापन केन्द्र र पुल...