उद्योगी मुन्दराको निवासमा प्रहरीको खानतलासी, केही पनि फेला परेन
काठमाडौँ । उद्योगी बेनी गोपाल मुन्दराको विराटनगरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सूचनाका आधारमा सोमबार बिहान विराटनगर महानगरपालिका-७, गोश्वारा रोडस्थित उद्योगी मुन्दराको निवासमा खानतलासी गरेको...