छुसाङ-घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित
मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत यहाँको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ स्थित घमी सडक योजनालाई अर्थ मन्त्रालयबाट तीन अर्ब १५ करोड रुपैयाँ...