२९ फाल्गुन २०८२, शुक्रबार
बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा सवारीसाधन चल्न थाले
मुना (म्याग्दी) । गण्डकी प्रदेशको बेनी-ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी-ढोरपाटन-तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री...