बेनी-दरबाङ सडक खण्डको पहिरो पन्छाउन सुरु, यातायात सञ्चालनमा ल्याउने प्रयास
म्याग्दी । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी-दरबाङ सडक मर्मत तथा पहिरो पन्छाउने काम तीव्रताका साथ अघि बढाइएको छ। पश्चिमी क्षेत्रमा रहेका तीन वटा स्थानीय तहलाई सदरमुकाम...