अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली युवा क्रिकेटरको मृत्यु
काठमाडौँ । अभ्यासका क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ । १७ वर्षीय बेन अस्टिनको अस्पतालमा लाइफ सपोर्ट सिस्टममा राखिएकै अवस्थामा उनको मृत्यु भएको हो । मेलवर्नमा...