बेरुजु फर्स्यौट र रुग्ण ठेक्का व्यवस्थापन प्राथमिकतामा राख्न भौतिक मन्त्रीको निर्देशन
काठमाडौँ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फर्स्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको सडक विभागको गत...