वडाध्यक्षले फिर्ता गरे ६५ हजार बेरुजु भत्ता
भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको ६५ हजार फिर्ता गरेका छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर...