‘बेरोजगारी र प्रतिभा पलायन नियन्त्रणका लागि नवप्रवर्तन मन्त्रालय आवश्यक’ : महावीर पुन
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद तथा पूर्वमन्त्री महावीर पुनले देशमा बढ्दो बेरोजगारी र प्रतिभा पलायन नियन्त्रण गर्न विशेष प्रकृतिको नवप्रवर्तन मन्त्रालय स्थापना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत...