नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने
देवदह (रुपन्देही) । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरूमा झण्डा...