बेलायतले दियो उपसभामुखलाई महिला सांसदको सम्मेलनमा निमन्त्रणा
काठमाडौं– नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले बुधबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गरेकी छन् । उपसभामुख कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपालको कानुन निर्माण र संसदीय...