बाढी प्रभावित क्षेत्रमा बेलीब्रिज जडानको तयारी, स्थायी पुल निर्माण पनि ठेक्कामा लैजाने
काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलमा तत्काल आवागमन खुलाउन बेलीब्रिज र वैकल्पिक सडक प्रयोग गरिने भएको छ। सडक विभागले सम्भव भएका स्थानमा ६ महिनादेखि एक वर्षभित्र स्थायी पुल...