बेवारिसे शव ल्याउने विषयमा मन्त्रीबाट स्पष्ट जवाफ नआएको सांसद तामाङको दाबी, विनियोजित बजेटबारे प्रश्न
काठमाडौँ । सांसद आसीका तामाङले बेवारिसे शव नेपाल ल्याउने तथा व्यवस्थापन गर्ने विषयमा सरकारले विनियोजन गरेको बजेटबारे प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै तामाङले प्रश्नोत्तरका लागि परराष्ट्र...