बेसमेन्ट खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाउँदा छिमेकीको घर चर्केको उजुरी बढ्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा भवन निर्माणका लागि बेसमेन्ट खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण छिमेकीको घर चर्केको उजुरी सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय घर चर्केको मात्रै नभई...