थापाथलीमा बस्ती हटाउने क्रममा एक महिला बेहोस, उपचारका लागि अस्पताल भर्ना
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। शुक्रबार सरकारी टोलीले बस्ती हटाउने कार्य जारी राख्दा सो गतिविधि प्रत्यक्ष देखेपछि रेखा...