नेपाली क्रिकेट टोलीका २० जना खेलाडीको प्रशिक्षण बैंगलोरमा
काठमाडौँ । आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरु गरेको छ। भारत सरकारको सहयोगमा नेपालका २० जना खेलाडीहरू बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण...