मन्त्रालयबाट हटाईए स्वकीय कार्यकक्ष : सवारी साधन, बैदेशिक भ्रमण र अन्य भौतिक सुविधा पनि काटियो
काठमाडौँ । मन्त्रीहरू र अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयलाई अब सिंहदरवारस्थित मन्त्रालयभित्र कार्यकक्ष उपलब्ध नगराइने भएको छ । साथै, यस्ता सचिवालयका कर्मचारीहरूले सवारी साधन, बैदेशिक भ्रमण तथा अन्य भौतिक सुविधा...