वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशीको पुरस्कार
काठमाडौँ । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवशका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो...