सप्तरीका राजविराज र बोदेबरसाईनमा निषेधाज्ञा समाप्त, प्रशासनले सद्भाव कायम राख्न आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको...