मुख्य सीमा नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन
काठमाडौँ । सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने, सीमा क्षेत्रको आवागमनलाई सहज बनाउने तथा अवैध गतिविधिमाथि निगरानी बढाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले ‘बोर्डर इन्टरएक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ। सशस्त्र प्रहरीका...