महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटको प्रवर्धन र विकासका लागि आफ्नो वार्षिक आयमा आधारित आइसीसी अनुदानबाट ५ लाख अमेरिकी डलर खर्च गर्ने निर्णय गरेको छ। क्यानको बोर्ड बैठकले...