नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु
एजेन्सी । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिण पश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् । उड्डयन तथा एरोस्पेस विकासमन्त्री...