बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी उजुरी बढ्दो, चालु आवमा ५७१ दर्ता
काठमाडौँ । बौद्धिक सम्पत्तिको संरक्षण तथा प्रतिलिपि अधिकार उल्लंघनसम्बन्धी उजुरी दर्ता हुने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको उद्योग विभागले जनाएको छ। कम्पनी तथा व्यक्तिगत सिर्जनामाथि अतिक्रमण भएको दाबी गर्दै संरक्षणको...