‘बौद्ध धर्म दर्शन पालन गरौँ’: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा गौतमबद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताएका छन् । सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ...