खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै उपाध्यक्षले नै दिए अख्तियारमा उजुरी
काठमाडौँ । पालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै उपाध्यक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । ब्याँस गाउँपालिका दार्चुलाका उपाध्यक्ष बिनोद सिंह कुँवरले पालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै...