कर्मचारीलाई ६० लाखसम्म ऋण दिने प्रस्ताव, ब्याज सरकारले व्यहोर्ने
काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि अधिकतम ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्याज अनुदानबापत आफैँ व्यहोर्ने व्यवस्था प्रस्ताव गरेको छ। ‘सरकारी कर्मचारीहरूका लागि सवारी...